NEB Class 11 Business Studies Question Paper Model questions

Views: ...

Sub.Code : 2151
NEB Grade XI
Model questions
Business Studies
विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।
Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.
Time : 3 Hrs.
Full Marks: 75
समूह 'क'

अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Very Short Answer Questions)
सबै प्रश्नहरूको उत्तर दिनुहोस् (Attempt All Questions.)

[11×1=11]
1.

सेवा व्यासाय भनेको के हो?
What is service enterprise?

2.

व्यवसायिक विचारका कुनै दुईवटा स्रोतहरु उल्लेख गर्नुहोस् ।
List any two sources of business ideas.

3.

वित्तिय स्रोत भनेको के हो ?
What is financial resource?

4.

बहुराष्ट्रिय कम्पनि भन्नाले के बुझनुहुन्छ ?
What do you mean by multinational company?

5.

नेपालमा दर्ता भएका कुनै दुई पब्लिक कम्पनिका नाम उल्लेख गर्नुहोस् ।
State any two public company registered in Nepal.

6.

साभेदारका कुनै दुई कर्तब्यहरु उल्लेख गर्नुहोस् ।
List out any two duties of partner.

7.

व्यवसायिक नैतिकताको अर्थ लेख्नुहोस् ।
Write the meaning of business ethics.

8.

प्रत्यक्ष करका कुनै दुई उदाहरणहरु उल्लेख गर्नुहोस् ।
Mention any two examples of direct tax.

9.

बीमा करारका कुनै दुई आवश्यक तत्वहरु लेख्नुहोस् ।
Write any two essentials of insurance contract.

10.

फाइलिङ र अनुक्रमणिका बीचको फरक छुट्याउनुहोस्
Show the difference between filling and indexing.

11.

कार्यालय व्यवस्थापन भनेको के हो ?
What is office management?

समूह 'ख'

संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Short Answer Questions)
सबै प्रश्नहरूको उत्तर दिनुहोस् (Attempt All Questions)

[8×5=40]
12.

व्यवसाय भनेको के हो ? यसका कार्यहरु वर्णन गर्नुहोस् ।1+4
What is business? Describe its functions
अथवा(or),
अग्नि बीमा भनेको के हो ? व्यवसायका लागि बीमाको महत्व व्याख्या गर्नुहोस् ।
What is fire insurance? Explain the importance of insurance for business. 1+4

13.

व्यसायका प्रमुख स्रोतहरुको संक्षिप्तमा व्याख्या गर्नुहोस् ।
Briefly explain major resources of business.

14.

एकलोटी व्यवसाय शुरुवात गर्नुका कारणहरु वर्णन गर्नुहोस् ।
Describe the reasons for starting sole trading concern.
अथवा(or),
व्यवसाय छनोटमा प्रभाव पार्ने तत्वहरु वर्णन गर्नुहोस् ।
Describe factors influencing the choice of the firm.

15.

साभेदारी व्यवसाय भनेको के हो ? तंपाई नेपालमा साभेदारी व्यवसाय कसरी दर्ता गर्नुहुन्छ ? छलफल गर्नुहोस् । 1+4
What is partnership firm? How do you register partnership firm in Nepal ? Discuss.

16.

निजि कम्पनि र पब्लिक कम्पनीबीचको भिन्नता छुट्याउनुहोस् ।
Differentiate between public and private company.

17.

व्यवसायका नैतिक सिद्धान्तहरुमा आधारित भई नेपाली व्यवसायहरुको नैतिक व्यवहारको परिक्षण गर्नुहोस् ।
Examine the ethical practice of Nepalese business organization on the basis of ethical principles of business.

18.

तंपाईले नेपालमा संचालन गरिरहनु भएको व्यवसायलाई प्यानमा कसरी दर्ता गर्नुहुन्छ ? उल्लेख गर्नुहोस् ।
You are running a business in Nepal, then describe how do you register it in PAN?

19.

अभिलेख व्यवस्थापनमा कम्प्युटर प्रणालीको भूमिकाको बारेमा मूल्याङ्कन गर्नुहोस् ।
Evaluate the role of computer application in record management?

समूह 'ग'

लामो उत्तरात्मक प्रश्नहरू (Long Answer Questions)
सबै प्रश्नहरूको उत्तर दिनुहोस् (Attempt All Questions)

[3×8=24]
20.

रचनात्मकता र नविनतामको अवधारण लेख्नुहोस् । नयाँ व्यवसाय सृजनाका विभिन्न विधिहरु व्याख्या गर्नुहोस् । ३+५
Write the concept of creativity and innovation. Explain the different techniques of generating new business idea.
अथवा(Or)
व्यवसायिक वातावरणका विभिन्न तत्वहरुको वर्णन गर्नुहोस् ।
Describe different components of business environments.

21.

नेपालको आर्थिक विकासमा सहकारी संगठने कसरी अन्य व्यवसायिक संगठन भन्दा फरक रुपमा भूमिका खेल्दछन् । व्याख्या गर्नुहोस् ।
How co-operative organization plays different role than any other business organization in economic development in the context of of Nepal? Explain.

22.

जोखिम व्यवस्थापन भनेको के हो ? व्यावसायको जोखिम व्यवस्थापन, स्थिरता र विकासमा बीमाले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । विवेचना गर्नुहोस् ।
What is risk management? Insurance plays vital role in risk management, stability and development of business. Examine.2+6