सबै प्रश्नको उत्तर दिनुहोस्। (Attempt all the questions.)
अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू/ Very short answer questions
मध्यम तह व्यवस्थापनका कुनै दुई कार्यहरू लेख्नुहोस्।
Point out any two functions of middle level management.
योजनाका समस्याहरू उल्लेख गर्नुहोस्। (Mention the pitfalls of Planning)
निर्णय विभिन्न अवस्थाहरू के के हुन् ? (What are the conditions of decision making ?)
कार्यात्मक संरचनाको चित्र बनाउनुहोस्। (Draw a diagram of functional structure.)
उत्प्रेरणाको अर्थ बताउनुहोस्। (Give the meaning of motivation.)
सुपरीवेक्षणका दुईवटा भूमिका पहिचान गर्नुहोस्। (Identify any two roles of supervision.)
ठाडो संचारको चित्र कोर्नुहोस्।
Sketch the vertical communication.
गुणस्तर व्यवस्थापन भनेको के हो ? (What is quality management ?)
पारिवारिक व्यवसाय व्यवस्थापनको प्रकृति बताउनुहोस्।
Give the nature of family business management.
आपूर्ति शृङ्खला व्यवस्थापन भनेको के हो ? (What is supply chain management ?)
राम्रो व्यावसायिक पत्रका चारवटा गुणहरू लेख्नुहोस्।
Mention any four qualities of good business letters.
संक्षिप्त उत्तरात्मक प्रश्नहरू/ Short answer questions
[८×५=४०]पेशाको रूपमा व्यवस्थापनको व्याख्या गर्नुहोस्।
Describe the management as a profession.
वैज्ञानिक व्यवस्थापनका सिद्धान्तहरूको वर्णन गर्नुहोस्।
Explain the principles of scientific management.
निर्णय प्रक्रियाका चरणहरू के के हुन् ? व्याख्या गर्नुहोस्। What are the steps of decision making process ? Describe. अथवा (Or) योजना के हो ? योजनाको औचित्य पुष्टि गर्नुहोस्। What is planning ? Justify the rationale of planning.
कुन अर्थमा अधिकार प्रत्यायोजन अख्तियार विकेन्द्रीकरणभन्दा भिन्न हुन्छ ?
In what respect delegation of authority is differ from decentralization of authority ?
सफल व्यवस्थापकका लागि चाहिने प्रमुख नेतृत्व गुणहरू सुफाउनु होस्।
Suggest major leadership qualities required for successful managers.
नियन्त्रण कार्य किन महत्त्वपूर्ण हुन्छ ? प्रस्ट पार्नुहोस्।
Why is controlling function important ? Justify.
नेपाली संस्थाहरूमा द्वन्द्वका सम्भाव्य स्रोतहरू के के हुन् ? वर्णन गर्नुहोस्। What are the possible sources of conflict in Nepalese organization ? Explain. अथवा (Or) आपूर्ति शृंखला व्यवस्थापनको महत्व दर्शाउनुहोस्। Highlight the importance of supply chain management.
सूचना अधिकृत पदको लागि नेपाल बीमा कम्पनी लि. को नाममा अंग्रेजीमा आवेदन पत्रको मस्यौदा तयार गर्नुहोस्।
Draft an application letter in English to Nepal Beema Company Ltd. for the post of information officer.
विस्तृत उत्तरात्मक प्रश्नहरू/ Long answer questions
[३×८=२४]संगठन गर्ने कार्य भनेको के हो ? संगठन गर्ने कार्यका सिद्धान्तहरूको व्याख्या गर्नुहोस्। [२+६]
What is Organizing function. Describe the principles of organizing function.
मास्लोका उत्प्रेरणाको आवश्यकता शृङ्खलाको सिद्धान्तबारे आलोचनात्मक समीक्षा गर्नुहोस्। Critically examine the Maslow's Need Hierarchy Theory of Motivation.
अथवा (Or)
सञ्चार भनेको के हो ? प्रभावकारी सञ्चारका अवरोधहरूबारे विवेचना गर्नुहोस्। [२+६] What is communication ? Analyse the barriers to effective communication.
एउटा चालु संस्थाका लागि व्यावसायिक योजना बनाउँदा समावेश गर्नुपर्ने प्रमुख बुँदाहरू व्याख्या गर्नुहोस्।
Describe the major components to be included in business plan prepared for an existing firm.