SEE Science Question Paper 2082 Karnali Province

Views: ...

Symbol No ................
RE-1041'KaP
karnali
SEE 2082 (2026)
विज्ञान तथा प्रविधि
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
समूह 'क'

तलका प्रश्नको ठिक विकल्प छनौ उत्तरपुस्तिकामा लेख्नुहोस् :
Choose the best alternative of the following questions and write in the answer sheet:

10×1=10
1.

(a) दिइएका मध्ये कुन सिग्नललाई कोडिङ गर्न सकिन्छ ?
Which of the following of signal's can be coded?
(i) एनालग (Analogue)
(ii) वेसब्याण्ड (Baseband)
(iii) डिजिटल (Digital)
(iv) ब्रोडब्याण्ड (Broadband)

(b) भ्रूणको लिङ्ग निर्धारणको बारेमा दिइएका मध्ये सही विकल्प कुन हो ?
Which of the following is correct about sex determination of embryo?
(i) X क्रोमोजोमको कारणले भ्रूण पुरुष बन्छ ।
Embryo will develop into a male because of X chromosome.
(ii) Y-क्रोमोजोमको कारणले भ्रूण पुरुष बन्छ ।
Embryo will develop into a male because of Y-chromosome.
(iii) X क्रोमोजोमको आधारमा लिङ्ग निर्धारण गर्न मिल्दैन ।
Gender cannot be determined on the basis of X chromosome.
(iv) Y क्रोमोजोमको कारणले गर्दा भ्रूण महिला बन्छ ।
Embryo will develop into a female because of Y-chromosome.

(c) तलका मध्ये कुन जोडा ठिक छ ?
Which of the following pairs is correct?

a. RBCi. थ्रोम्बोसाइट्स Thrombocytes
b. WBCii. इरिथोसाइट्स Erythrocytes
c. प्लेटलेट्स (Platelets)iii. ल्यकोसाइट्स Leucocytes

(i) a-iii, b-i, c-ii
(ii) a-ii, b-iii, c-i
(iii) a-ii, b-i, c-iii
(iv) a-iii, b-ii, c-i

(d) यदि 22.05 m अग्लो टावरको टुप्पोबाट ढुङ्गा खसालिएको भए उक्त ढुङ्गा जमिनको सतहमा पुन वर्ति समय लाग्ला ?
If a stone is dropped from the top of the tower having height 22.05 m, how long does it take to reach the ground?
(i) 1 सेकेन्ड (second)
(ii) 1.5 सेकेन्ड (second)
(iii) 2 सेकेन्ड (second)
(iv) 2.5 सेकेन्ड (second)

(e) कुनै एउटा वस्तुलाई स्प्रिङ व्यालेन्सले हावा, पानी र खाने तैलमा जोख्ना तौल क्रमशः W₁, W₂ र W₃ छ । बढ्दो तौलका आधारमा सही क्रम कुन हो ?
W₁, W₂ and W₃ are the weights of an object on weighing by a spring balance in air, water and oil respectively. What is the correct ascending order of given weights?
(i) W₂< W₃ < W₁
(ii) W₁< W₂ < W₃
(iii) W₃< W₂ < W₁
(iv) W₂< W₁ < W₃

(f) चित्रमा बन्ने आकृतिको विशेषता विद्युको मध्ये कुन सही हो ?
Which of the following is the characteristics of the image of the object kept in front of the convex lens as shown in the figure.
(i) आकृति अवास्तविक र ठूलो
The image is virtual, and magnified
(ii) आकृति अवास्तविक, उल्टो र सानो
The image is virtual, inverted and diminished
(iii) आकृति वास्तविक, उल्टो र सानो
The image is real, inverted and diminished
(iv) आकृति वास्तविक र ठूलो
The image is real and magnified

(g) तलका मध्ये अल्टरनेटिङ करेन्टको स्रोत कुन हो ?
Which of the following is the source of Alternating current?
(i) ड्राईसल (dry cell)
(ii) सोलार प्यानल (solar panel)
(iii) डाइनामो (dynamo)
(iv) भोल्टाइक सेल (voltaic cell)

(h) संतृप्त हाइड्रोकार्बन सम्बन्धमा तलका मध्ये कुन सही छ ?
Which of the following is correct about saturated hydrocarbon?
(i) कार्वन - कार्वनविच चारओटा वोन्ड र सामान्य सूत्र CₙH₂n+2
(ii) कार्वन - कार्वनविचमा डबल वा ट्रिपल वोन्ड र सामान्य सूत्र CₙH₂n
(iii) कार्वन - कार्वनविचमा सिङ्गल वोन्ड र सामान्य सूत्र CₙH₂n+2
(iv) कार्वन - कार्वनविचमा सिङ्गल वा डबल वोन्ड र सामान्य सूत्र CₙH₂n-2

(i) तलका मध्ये सावुनरहित सावुन कुन हो ?
Which of the following is soap less soap?
(i) सोडियम क्लोराइड (Sodium chloride)
(ii) अल्काइल बेन्जिन सल्फोनेट (Alkyl benzene sulphonate)
(iii) सोडियम पालिमटेट (Sodium palmitate)
(iv) सोडियम सल्फेट (Sodium sulphate)

(j) तलका मध्ये कुन प्राकृतिक खाद्य संरक्षक हो ?
Which of the following is a natural food preservative?
(i) सोडियम बेन्जोएट मिसाउने (Mixing Sodium benzoate)
(ii) पोटासियम सोरबेट मिसाउने (Mixing potassium sorbate)
(iii) बेन्जाइक एसिड मिसाउने (Mixing benzoic acid)
(iv) तेलमा मोलेर राख्ने (Mixing with oil)

समूह 'ख'

तलका प्रश्नको अति छोटो उत्तर लेख्नुहोस् :
Write very short answers of the following questions.

9x1=9
2.

(a) ओहमको नियम V=IR मा एउटा आश्रित चर पहिचान गर्नुहोस् ।
Identify a dependent variable in Ohm's law V=IR.

(b) रातो रक्तकोषकी कुनै एउटा कार्य लेख्नुहोस् ।
Write a function of RBC.

(c) नेपालमा लोपोन्मुख पक्षपक्षी संरक्षणको कुनै एक उपाय लेख्नुहोस् ।
Write any one measure to conserve rare birds in Nepal.

(d) हाइड्रोलिक ब्रेकले कुन सिद्धान्तमा आधारित रहेर कार्य गर्दछ ?
On which principle does Hydraulic brake work?

(e) यदि Y एउटा धातु हो भने दिइएको रासायनिक समीकरणको उत्पादित पदार्थमा Y को संयुक्तता कति हुन्छ ?
If Y is a metal, what is its valency in given product of the chemical equation?
$$2Y + N_2 \rightarrow 2YN$$

(f) रोस्टिङ र क्याल्सिनेसनको विचमा कुनै एउटा फरक छुट्याउनुहोस् ।
Write a difference between roasting and calcination.

(g) अधुद्ध तामालाई इलेक्ट्रोरिफाइनिङ विधिबाट शुद्ध बनाउने नामाङ्कित चित्र खिच्नुहोस् ।
Draw a labelled diagram to purify impure copper by electro refining process.

(h) बच्चा नहुने दम्पतीहरूका लागि IVF एक वरदान हो, किन ?
IVF is a boon for childless couple, why?

(i) सेम्पु तथा डिटरजेन्टहरूले राम्रो सफाइ गर्ने भ्रूणतापनि यसले हाम्रो वातावरणको विनाश गर्दा । यस्ता सरसफाइका रसायनहरूको एउटा प्राकृतिक विकल्पको सुझाव दिनुहोस् ।
Although shampoo and detergents are better cleaning agents, they degrade our environment. Suggest one natural alternative of such chemical cleansers.

समूह 'ग'

तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस् :
Write short answers of the following questions.

14×2=28
3.

समीकरण S = ut + 1/2 at, मा एकाइरात विश्लेषण गरी समीकरणको वैधता परीक्षण गर्नुहोस् ।
Check the validity of equation S = ut + 1/2 at, by unit wise analysis.

4.

चमेरो र परेवाविच प्रजनन् र वासस्थानको आधारमा फरक छुट्याउनुहोस् ।
Differentiate between bat and pigeon on the basis of reproduction and habitat.

5.

चित्रमा दुईओटा वनस्पति दिइएका छन् ।
Two plants are shown in the picture.
(i) चित्र A को सब डिभिजन उल्लेख गर्नुहोस् ।
Mention the sub-division of plant A.
(ii) यी दुईमध्ये किस्वा B लाई वढी विकसित मान्नुको कुनै एक कारण लेख्नुहोस् ।
Write a reason for considering plant B has more advanced among these two plants.
Plant A
Plant B

6.

दिइएको अवधारणा चित्र अध्ययन गरी X र Y प्रक्रियाको नाम लेख्नुहोस् ।
Write the name of process X and Y in the given concept map.

माले मौरी (Drone bee)
<